फागुन ४ गते सार्वजनिक बिदा छैन : गण्डकी प्रदेश सरकार
शनिबार, ०३ फागुन २०८१, १४ : ३५
![फागुन ४ गते सार्वजनिक बिदा छैन : गण्डकी प्रदेश सरकार](https://npcdn.ratopati.com/media/news/gandaki-province-government_9azZuuKap2.jpg)
पोखरा । गण्डकी प्रदेश सरकारले फागुन ४ गते सार्वजनिक बिदा नभएको जनाएको छ । शुक्रबार मन्त्रिपरिषद् कार्यालय प्रशासन शाखाले एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकार स्थापना दिवस माघ २२ गत मनाइसकिएको जनाउँदै फागुन ४ गते सार्वजनिक बिदा नभएको जानकारी दिएको हो ।
विज्ञप्तिमा भनिएको छ : ‘यस वर्षदेखि गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा मिति २०८१ साल माघ २२ गते सार्वजनिक बिदा दिइएको हुँदा मिति २०८१ साल फागुन ४ गते सार्वजनिक बिदा नरहेको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थीले देशका हरेक गतिविधि बुझन जरुरी छ : अध्यक्ष राउत
-
दोलखाको सैलुङमा पुरातात्त्विक महत्त्वको घण्टी चोरी, प्रहरी भन्छ– चोर खोज्दैछौँ
-
‘वर्षा हुने बलियो मौसम प्रणाली छैन’
-
गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात
-
पोखरा घटनापछि गृहमन्त्रीले भने– आगामी दिनमा सतर्कता अपनाउनुपर्छ
-
‘प्रारम्भिक बाल विकासलाई विद्यालय संरचनाभित्र ल्याउनुपर्छ’