प्रणय दिवस
‘भ्यालेन्टाइन डे’का प्रेमिल जोडीहरु, तस्बिरमा हेर्नुहोस्
शुक्रबार, ०२ फागुन २०८१, १४ : २१

काठमाडौँ । प्रणय दिवसको दिन काठमाडौँ उपत्यकाका मलमा प्रेमिल जोडीहरू रमाइरहेका छन् । मलमा खेलमा सहभागी हुनका साथै अन्य विभिन्न कार्यक्रममा भाग लिन प्रेमिल जोडी आइरहेका हुन् ।
काठमाडौँ उपत्यकाका विभिन्न मलले भ्यालेन्टाइन डेको लागि सजावट गरेसँगै घुम्नका साथै प्रेमिल समय व्यतीत गर्नको लागि जोडीहरू पुगिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय टोली भारत भ्रमणमा
-
स्याङ्जाको जुग्ले–बाँगे सडक कालोपत्र
-
३ दशकदेखि राज्यको अर्बौ सम्पत्ति डाबर नेपालको कब्जामा
-
सेलिब्रेटीमाथि डिजिटल हिंसा : दीपाश्री, सुरक्षादेखि दुर्गेशसम्म कसरी भए सिकार ?
-
मगरभाषा संरक्षण तालिम
-
प्रतिष्ठानमा पार्टी कार्यालय राख्नु गलत: साह