लागुऔषध पोल्यान्ड सहित दुई जना पक्राउ
बिहीबार, ०१ फागुन २०८१, १६ : ५१

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ जोरपाटी स्थित नयाँ बस्तीबाट सशस्त्र प्रहरीले लागुऔषध पोल्यान्ड सहित दुई जनालाई पक्राउ गरेको छ ।
इन्टेलिजेन्स ब्युरोको सूचनाको आधारमा नयाँ बस्तीस्थित होटलबाट ५ किलो पोल्यान्ड बरामद गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा सिन्धुली जिल्ला घर भएका ३० वर्षीय युवक र रामेछाप घर भएका २४ वर्षीय युवक छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारमाथि एक रनको रोमाञ्चक जित हासिल गर्दै हङ्कङ तेस्रो
-
अमेरिकी हवाई आक्रमण र गाजा युद्धको विरोधमा यमनमा हजारौँको र्याली
-
'बजेटबाटै सरकारले ५० अर्ब बजेट खर्च घटाउने रणनीति लिनुपर्छ'
-
विपद्को एक वर्ष : आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु
-
धनुषा र अछाममा एमाले जिल्ला अधिवेशन बाँकी
-
पेस्तोल र लागु औषधसहित भारतीय नागरिक पक्राउ