बुद्धि र रेखा अभिनित फिल्म ‘चेली’ सार्वजनिक
सोमबार, २८ माघ २०८१, ११ : ३३
![बुद्धि र रेखा अभिनित फिल्म ‘चेली’ सार्वजनिक](https://npcdn.ratopati.com/media/news/bhuddi_N79lvVJ55g.jpg)
काठमाडौं । सत्य घटनामा आधरित म्युजिकल स्टोरी फिल्म ‘चेली’ सार्वजनिक भएको छ । स्माइल दासको स्वर र संगीत रहेको गीतमा ओम केरुङ र नेत्र लोज गुरुङको शब्द छ ।
बुद्धि तामाङ र रेखा लिम्बुको अभिनय रहेको भिडियोमा टिकाराम घले, माया गुरुङ, सुनिता गाहालगायतको समेत अभिनय छ ।
सुजाता बस्यालको स्क्रिप्ट तथा निर्देशनमा बनेको भिडियोमा नेत्र लोजको स्टोरी, सुबास शाहको सम्पादन, रविन विकको रंग संयोजन र विवेक विकेको सिनेमाटोग्राफी छ । एम सिरिज ग्लोबलले गीतको भिडियो निर्माण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता