पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा
आइतबार, २७ माघ २०८१, १६ : २९
_oherQQsvxt.jpg)
पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा पुगेका छन् । आइतबार परिवारका सदस्यसहित समिट एयरको चार्टर जहाजबाट शाह पोखरा आइपुगेका हुन् ।
पोखरामा समर्थकहरुले उनलाई स्वागत गरेका थिए । शाह आज रूपाकोट रिसोर्टमा बास बस्नेछन् । सोमबारदेखि शाहको शक्तिपीठ भ्रमणको तालिका छ । दुई साताका लागि उनीहरु पोखरा आएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो म्यान्सिटी, ग्वार्डिवला उत्साही
-
ला लिगामा बार्सिलोनाले अंक दुरी बढायो, रियाल मड्रिड दबाबमा
-
ठूला योजनामा लगानी जुटाउन वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक संसदमा पेश
-
राहुल र पोरेल चम्किएपछि आईपीएलमा दिल्लीको शानदार जित
-
बाँकेमा भूमिहिनलाई लालपूर्जा वितरणको तयारी
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन