फोटोफिचर
तस्बिरमा हेर्नुहोस् नेसपा (नयाँ शक्ति)को पहिलो महाधिवेशन
आइतबार, २७ माघ २०८१, १२ : ४२
_MjmveqJ3in.jpg)
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को महाधिवेशन आजदेखि सुरु भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको महाधिवेशन माघ २९ गतेसम्म चल्नेछ ।
महाअधिवेशनमा एक हजार पाँच सय प्रतिनिधिले भाग लिएको बताइएको छ । साथै महाधिवेशनमार्फत ११ जना पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिनेछ ।
महाधिवेशनको उद्घाटन शत्रमा विभिन्न दलका प्रतिनिधिहरू समेत सहभागी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती सरकारलाई ३ महिनामा ६८ प्रतिशत बजेट खर्च गर्नुपर्ने दबाब
-
युएईका उपप्रधानमन्त्री राजधानीमा, द्विपक्षीय वार्ता आजै
-
सङ्घीयतामा बल्झदैछ प्राकृतिक स्रोतमाथिको द्वन्द्व
-
नारायणको बार आज कुन राशिलाई कति फलदायी ?
-
विश्वका कूल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा
-
स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ वर्षा