नर्भिकको भ्यालेन्टाइन डे अफर : यी सेवामा २५ प्रतिशत छुट
आइतबार, २७ माघ २०८१, १० : ५३

काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालले भ्यालेन्टाइन सप्ताहका अवसरमा लेजर हेयर रिमुभल र हाइड्रा फेसियलमा २५ प्रतिशत छुट कार्यक्रम सञ्चालन गरेको छ ।
अस्पतालको नर्भिक कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टरले फेब्रुअरी ७ अर्थात् माघ २५ देखि सञ्चालनमा ल्याएको यो योजना फागुन २ प्रणय दिवस (भ्यालेन्टाइन डे) का दिनसम्म जारी रहनेछ । छुट महिलाका लागि मात्र लागू हुने अस्पतालले जनाएको छ ।
लेजर हेयर रिमुभल र हाइड्रा फेसियलको छुट सेवा बुकिङका लागि ०१–५९७००३२ या ह्वाट्स एप तथा भाइबर नम्बर ९८२३८८४४८८ नम्बरमा सम्पर्क गर्न अस्पतालले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म