कानुन व्यवसायी पार्षद् निर्वाचन : मतपरिणाम सार्वजनिक
शनिबार, २६ माघ २०८१, २१ : ०९
![कानुन व्यवसायी पार्षद् निर्वाचन : मतपरिणाम सार्वजनिक](https://npcdn.ratopati.com/media/news/bc_WxxjuInrqL.jpg)
काठमाडौँ । नेपाल कानुन व्यवसायी परिषद्को पार्षद्का लागि आज भएको मतदानको मतपरिणाम सार्वजनिक भएको छ । शनिबार साँझ मतपरिणाम सार्वजनिक भएको हो ।
मतपरिणाम अनुसार कोशी प्रदेशबाट राजु ढकाल, मधेसबाट सञ्जिवकुमार मल्लिक, रविनारायण खनाल, गण्डकीबाट दयाराम गौतम, लुम्बिनीबाट इश्वरीप्रसाद ज्ञवाली, कर्णालीबाट मातृकाप्रसाद खनाल र सुदूरपश्चिमबाट टेकबहादुर कठायत निर्वाचन भएका छन् ।
ढकालले ४५०, मल्लिकले २७१, खनालले २४४९, गौतमल ३१२, ईश्वरीप्रसाद ज्ञवालीले ४३८, मातृका खनालले ७३ र कठायतले १४५ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशमा सहयोग माग्दै वर्षमानलाई शंकर पोखरेलको फोन
-
विपद् जोखिम न्यूनीकरणद्वारा आगलागीबाट जोगिन आग्रह
-
सन नेपाल लाइफ इन्स्योरेन्सले पायो अन्तर्राष्ट्रिय अवार्ड
-
दार्चुलामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन
-
पाण्डेद्वारा दक्षिण अमेरिकी महादेशको उच्च शिखरको सफल आरोहण
-
ओली नेतृत्वको सरकार बिचौलियाको सेवामा लागेको छ : प्रभु साह