काठमाडौँ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घको आयोजनामा काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी हलमा ३०औँ संस्करणको क्यान इन्फोटेक २०२५ सुरु भएको छ ।
कम्प्युटर सम्बन्धी सामान देखी डिजिटल मार्केटिङ सम्बन्धित १ सय ५० वटा स्टल रहेका छन्, जहाँ हरेक सामान किन्दा १० देखी ६० प्रतिशत सम्म छुट स्किम पनि छ । क्यान इन्फोटेकभित्र यसपालि राष्ट्रिय परिचयपत्रको विवरण दर्ता प्रविष्टकोको सुविधा पनि रहेको छ ।
क्यान इन्फोटेकमा सर्वसाधारणका लागि टिकट शुल्क १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ । शुक्रवार २५ माघ देखी सञ्चालक भएको मेला माघ २८ सम्म सञ्चालन हुनेछ ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया