काठमाडौँ । भक्तपुरको प्रश्नशील विहारस्थित कुमारी घरमा ने.सं. ६११ मा स्थापित नेपालकै प्रथम जीवित देवी कुमारी श्री ख्वपः मूल कुमारी माजुलाई आज एक विशेष कार्यक्रम आयोजना गरी गरगहना, वस्त्र तथा समेब्व चढाइएको छ ।
सम्पदा संरक्षण महाअभियानका संरक्षक रवि शाक्य तथा रंजितकार समाज भक्तपुरद्वारा गरगहना, वस्त्र तथा समेब्व चढाइएको हो । तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
प्रतिक्रिया