संसद्
विद्युतीय व्यापार विधेयक प्रतिवेदनसहित प्रतिनिधिसभामा प्रस्तुत
शुक्रबार, २५ माघ २०८१, १४ : १२
![विद्युतीय व्यापार विधेयक प्रतिवेदनसहित प्रतिनिधिसभामा प्रस्तुत](https://npcdn.ratopati.com/media/news/cc_1eXow1QYya.jpg)
काठमाडौँ । विद्युतीय व्यापार विधेयक सम्बन्धी विधेयक फुल हाउसमा पुनः आएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विधेयकमाथिको छलफल पश्चात् विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरेको छ ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा उक्त विधेयकलाई समिति सभापति अब्दुल प्रतिवेदन सहित प्रस्तुत गरेका हुन् । यो विधेयक राष्ट्रिय सभामा उत्पति भएको हो । राष्ट्रिय सभाले २०८० कार्तिकमा पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकविरुद्ध भ्रम नफैलाउन चार संस्थाकाे आग्रह
-
पूर्वप्रेमीले व्यक्तिगत सम्बन्धका भिडियो आफन्तको म्यासेन्जरमा पठाएपछि...
-
पूर्वाधार समितिमा मन्त्री खड्कालाई सत्ता र प्रतिपक्ष सांसदहरूको प्रश्नै–प्रश्न
-
भूमि आयोगको जिल्ला समितिमा १०१ जना सदस्य नियुक्त, को–कहाँ ? (सूचीसहित)
-
मेक्सिकन क्लब मोन्टेरीमा आबद्ध भए रियल म्याड्रिडका पूर्वखेलाडी सर्जियो रामोस
-
रेबिज लागे मृत्यु पक्का !, जोगिन के गर्ने ?