ईसेवा मनि ट्रान्सफरले ल्यायो भ्यालेन्टाइन अफर
बिहीबार, २४ माघ २०८१, १६ : ०५

काठमाडौँ । ईसेवा मनि ट्रान्सफरले विशेष ‘क्यसफुल भ्यालेन्टाइन’ अफर सार्वजनिक गरेको छ। यस अफरबाट विदेशमा रहेका नेपालीहरूले ईसेवा वालेटमा रेमिट्यान्स पठाएर आकर्षक नगद पुरस्कार जित्ने अवसर पाउन सक्ने कम्पनीको भनाइ छ ।
फेब्रुअरी ७ देखि फेब्रुअरी १४ सम्म सञ्चालन हुने यो विशेष अभियानमा भाग्यशाली विजेताहरूले दैनिक पुरस्कार रोज डे (फेब्रुअरी ७) देखि किस डे (फेब्रुअरी १३) सम्म रु १५,००० र बम्पर पुरस्कार फेब्रुअरी १४, भ्यालेन्टाइन डेको अवसरमा रु ३०,००० जित्न सक्ने ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ वर्षको पहिलो दिन ‘पिताम्बर’को उत्साहजनक व्यवसाय
-
पवन कल्याणकी पत्नीले किन खौरिइन टाउको ?
-
नेविसंघको अध्यक्ष पदमा नरेश भट्टद्वारा उम्मेदवारी घोषणा
-
सलमान खानको कारलाई बमले उडाइदिने धम्की
-
नयाँ वर्षको दिन छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु
-
किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ