फोटोफिचर
१५ तस्बिरमा हेर्नुहोस् प्रतिनिधिसभा बैठक
बिहीबार, २४ माघ २०८१, १३ : ५७
![१५ तस्बिरमा हेर्नुहोस् प्रतिनिधिसभा बैठक](https://npcdn.ratopati.com/media/news/cover-samsad_UvUUJG47AE.jpg)
काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । झण्डै आधा घण्टा ढिलागरी संसद भवन नयाँ बानेश्वरमा सुरु भएको बैठकमा सांसदहरु बोलिरहेका छन् ।
बैठकमा आज यसअघि सरकारले ल्याएको अध्यादेश पेस गर्ने भनिएपनि प्राविधिक कारण देखाउँदै पेस नहुने बताइएको छ ।
हेरौँ तस्बिरहरुः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरजातीय विवाहप्रति पूर्वाग्रही भयो भन्नु मेरो जीवन मूल्य र आदर्शप्रति कै अवमूल्यन : गृहमन्त्री लेखक
-
९८ प्रकारका औषधीबारे धेरै ठाउँबाट गुनासो आएको छ : मन्त्री पौडेल
-
नाजी सोल्यूट गर्नेलाई अष्ट्रेलियामा अनिवार्य जेल सजाय
-
‘ओई माया ओई’मा श्रीदेव र अनामिकाको प्रेमकथा
-
यूएसएड बन्द हुँदा विश्वभर कहाँकहाँ पर्छ प्रभाव ?
-
उपत्यकामा १ जना प्रहरीको काँधमा २८५ नागरिकको सुरक्षा जिम्मेवारी