संसद् बैठक
आजको संसद बैठकमा अध्यादेश निर्णयार्थ पेस नहुने
बिहीबार, २४ माघ २०८१, १३ : २५
![आजको संसद बैठकमा अध्यादेश निर्णयार्थ पेस नहुने](https://npcdn.ratopati.com/media/news/karya-bebasta-rastriyasava_dvDMMCx9mH.jpg)
काठमाडौँ । सरकारले ल्याएका ६ वटा अध्यादेशहरू आज बस्ने संसद बैठकमा निर्णयार्थ पेस नहुने भएका छन् । राष्ट्रियसभामा देखिएको अंकगणित र जसपा नेपालसँगको छलफल बाँकी भएको भन्दै आज निर्णयार्थ पेस नहुने भएको बताइएको छ ।
राष्ट्रियसभा परामर्श समितिको बैठकपछि जारी कार्यसूचीमा पनि अध्यादेश पेस गर्ने कार्यसूची छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माग पुरा नभए सबै एलपी ग्यास उद्योग बन्द गर्ने घोषणा
-
यूएसएड बन्द हुँदा विश्वभर कहाँकहाँ पर्छ प्रभाव ?
-
कांग्रेसलाई प्रचण्डले सोधे– सामाजिक सञ्जाल नियमन विधेयकमा तपाईंहरु ओलीसँगै हो ?
-
ओली संगठित अपराधको मतियार हो : प्रचण्ड
-
ट्रम्पको अर्को झड्का : ट्रान्सजेन्डर खेलाडीहरूलाई महिलाको खेलकुदमा भाग लिन प्रतिबन्ध
-
मेरो नेतृत्वको सरकार ढलेपछि ग्रे लिष्टमा पर्ने खतरा बढ्यो : प्रचण्ड