शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

कांग्रेस संसदीय दलको बैठक सुरु

बिहीबार, २४ माघ २०८१, १० : ०६
बिहीबार, २४ माघ २०८१

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । बानेश्वर स्थित लोत्से हलमा सुरु भएको बैठकमा सरकारले ल्याएको अध्यादेश, विकास निर्माण, पाथीभरा केबलकार, पार्टीको राजनीतिलगायत विषयमा बैठकमा छलफल हुने कार्यसूची छ ।

यसअघि माघ १८ गते बसेको बैठकमा कांग्रेसतर्फका मन्त्री र पार्टीका पदाधिकारीहरूले बोल्न बाँकी रहेकाले आज पुनः संसदीय दलको बैठक बस्न लागेको हो । 

यसअघिको बैठकमा अधिकांश वक्ताहरूले सङ्घीय संसद्को अबको निर्वाचन स्थानीय तहको भन्दा पहिला गर्न माग गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप