बुधबार, २३ माघ २०८१
ताजा लोकप्रिय

कांग्रेस लुम्बिनी प्रदेशको सचेतकमा धनलक्ष्मी श्रेष्ठ

बुधबार, २३ माघ २०८१, १८ : ५६
बुधबार, २३ माघ २०८१

बुटवल । नेपाल कांग्रेस लुम्बिनी प्रदेशको सचेतकमा  धनलक्ष्मी श्रेष्ठ नियुक्त भएकी छन् । बुधबार कांग्रेस  संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले  सांसद श्रेष्ठलाई सचेतकमा नियुक्त गरेका हुन् । 

कांग्रेस लुम्बिनीमा विगत ३ महिनादेखि सचेतक पद रिक्त रहेको थियो ।  कांग्रेस प्रमुख सचेतक जमुना ढकालले श्रेष्ठलाई  सचेतकमा नियुक्त गरेको जानकारी दिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप