ग्राउण्ड
यस्तो छ च्यासल ग्राउण्डको अवस्था, तस्बिरमा हेर्नुहोस्
बुधबार, २३ माघ २०८१, १४ : ५९
काठमाडौँ । ललितपुरको च्यासलस्थित मनोहरा नदीको किनारमा रहेको च्यासल ग्राउण्ड असोजको दोस्रो साताको बाढीले क्षतविक्षत भएको छ । दशरथ रंगशालाको विकल्पका रूपमा लिइएको च्यासल ग्राउण्डको मर्मत हुन सकेको छैन ।
स्थानीय युवाहरूको सहयोगमा ग्राउण्डमा थुप्रिएको माटो हटाइए पनि त्यो पूर्णरुपमा सकिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई हिरासतमा राख्न अदालतको आदेश
-
रवि लामिछानेको बहस स्थगित, ४ जनाले गरे बहस
-
सत्तामा एकाएक बढ्यो जसपा नेपालको ‘बार्गेनिङ पावर’
-
चलचित्र विकास बोर्डले गर्यो विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान
-
भन्सारका प्रविधियुक्त उपकरणलाई भरपुर रूपमा प्रयोग गरिएको छैन : सांसद कार्की
-
राष्ट्रिय किताब खानामा शिक्षामन्त्रीको छड्के अनुगमन