चार बजे मन्त्रिपरिषद् बैठक
सोमबार, २१ माघ २०८१, १४ : ३३
काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ । सोमबार अपराह्न चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको हो ।
बैठकले सरकारका नियमित कामकारबाहीबारे निर्णय गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्कुमलुङमा केबलकार निर्माणको सम्झौता रद्द नभएसम्म आन्दोलन जारी रहन्छ : राजेन्द्र महतो
-
राष्ट्रिय सभा अध्यक्ष दाहाल र इजरायली राजदूतबिच शिष्टाचार भेट
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका ७ जना आवेदनकर्ताले प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र
-
लुम्बिनी प्रदेश स्थापना दिवस : संंघीयताको मर्मअनुसार प्रदेश बलियो बनाउन जोड
-
८ दलीय मोर्चाको कार्यदलमा नाउपाले राख्यो आफ्नो एजेन्डा
-
एक दशकपछि अभिनयमा फर्किए ‘कमेडी भिलेन’ मुकुन्द