मन्त्रिपरिषद् बैठक बस्दै
सोमबार, २१ माघ २०८१, ०८ : ४३
काठमाडौँ । मन्त्रिपरिषद् बैठक सोमबार बस्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार अपराह्न ४ बजे बैठक बस्न लागेको हो ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारको नियमित कामकारबाहीका सम्बन्धमा आवश्यक छलफल र निर्णय हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले लगाएको करको प्रभावबारे के भन्छिन् निर्मला सीतारमण ?
-
३५ लाख खर्चेर सुदूरपश्चिम सरकारले आयोजना कृषि तथा पशुपन्छी मेला गर्दै
-
कुलमान घिसिङ विरुद्धको मुद्दा न्यायाधीश रेग्मी र ढुङ्गानाको इजलासमा पेसी
-
यस्तो छ फिल्म ‘सारंग’को ‘मेरो बाबा मेरो आमा’ गीत
-
अध्यक्ष प्रचण्डद्वारा पार्टी प्रवेश गर्नेहरुलाई स्वागत
-
खैरो हेरोइनसहित १ जना पक्राउ