सोमबार, २१ माघ २०८१
ताजा लोकप्रिय

अमेरिकी डलरको भाउ स्थिर, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

सोमबार, २१ माघ २०८१, ०६ : ४७
सोमबार, २१ माघ २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८८ पैसा कायम भएको छ । अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । 

युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपैयाँ ३१ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ९३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ११ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ४४ पैसा कायम गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ९० पैसा र बिक्रीदर ८६ रुपैयाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ १९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६० पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ । 

जापानी येन १० को खरिददर आठ रुपैयाँ ९१ पैसा र बिक्रीदर आठ रुपैयाँ ९५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १९ रुपैयाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०९ पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०९ पैसा र बिक्रीदर चार रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३१ रुपैयाँ १७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १२ रुपैयाँ ५२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ २० पैसा र बिक्री दर १९ रुपैयाँ २८ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७ रुपैयाँ ८२ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ०३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ७९ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ३८ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५९ रुपैयाँ ६४ पैसा र बिक्रीदर तीन सय ६१ रुपैयाँ २० पैसा निर्धारण भएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको  छ । 

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 138.28 138.88
EUR  (European Euro) 1 143.31 143.93
GBP  (UK Pound Sterling) 1 171.37 172.11
CHF  (Swiss Franc) 1 151.78 152.44
AUD  (Australian Dollar) 1 85.90 86.27
CAD  (Canadian Dollar) 1 95.19 95.60
SGD  (Singapore Dollar) 1 101.77 102.21
JPY  (Japanese Yen) 10 8.91 8.95
CNY  (Chinese Yuan) 1 19.07 19.15
SAR  (Saudi Arabian Riyal) 1 36.87 37.03
QAR  (Qatari Riyal) 1 37.93 38.09
THB  (Thai Baht) 1 4.09 4.11
AED  (UAE Dirham) 1 37.65 37.81
MYR  (Malaysian Ringgit) 1 31.04 31.17
KRW  (South Korean Won) 100 9.49 9.53
SEK  (Swedish Kroner) 1 12.46 12.52
DKK  (Danish Kroner) 1 19.20 19.28
HKD  (Hong Kong Dollar) 1 17.74 17.82
KWD  (Kuwaity Dinar) 1 448.03 449.97
BHD  (Bahrain Dinar) 1 366.79 368.38
OMR  (Omani Rial) 1 359.64 361.20

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप