क्रिष्टल प्यालेससँग हार्यो म्यान्चेस्टर युनाइटेड
सोमबार, २१ माघ २०८१, ०१ : ४४

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेड क्रिष्टल प्यालेससँग हारेको छ । आइतबार राती म्यानयु घरेलु मैदानमा २-० ले पराजित भएको हो ।
क्रिष्टललाई जिताउन अग्रपंक्तिका जीन फिलिप मटेटाले दोहोरो तथा निर्णायक गोल गरे । म्यानयुको यो ११ औं हार हो । यो जितले क्रिष्टल प्यालेसलाई म्यानयुभन्दा एक स्थानमाथि १२ औं नम्बरमा पुर्याएको छ ।
प्रिमियर लिग अन्तर्गत आइतबार राती भएको अर्को खेलमा टोटनह्याम हटस्परले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै मत्ववूर्ण ३ अंक बटुल्यो । जितसँगै टोटनह्यामले बे्रन्टफोर्डलाई ११ औं स्थान मै रोकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होलीमा उच्छृङ्खल गतिविधि गर्ने ५५ जना प्रहरीको पञ्जामा
-
सोल्मा वडाकप पुरूष फुटबलको उपाधि महादेवस्थानलाई
-
समाजवादीको राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा
-
१२ बजे, १२ समाचार : सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकैसाथ हेरिनेदेखि एनआरएनएको विवादास्पद कार्यक्रममा सांसदसम्म
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार