सरुवा/बढुवा
सशस्त्रका ६४० जवानलाई सहायक हवल्दारमा बढुवा गर्न सिफारिस (सूचीसहित)
शनिबार, १९ माघ २०८१, ०८ : ३३
काठमाडौँ । सशस्त्र प्रहरीका ६४० जवानलाई सहायक हवल्दारमा बढुवा गर्न सिफारिस गरिएको छ ।
साधारण समूह, साधारण उपसमूहतर्फ हाल रिक्त रहेका एवं माथिल्लो पदमा बढुवा नियुक्ति पश्चात् रिक्त हुन आउने सशस्त्र प्रहरी सहायक हवल्दार पद संख्या ६४० मा सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (च) बमोजिम बढुवा सिफारिस गरिएको हो ।
बढुवा समितिको शुक्रबारको निर्णयअनुसार सशस्त्र प्रहरी जवानहरूलाई सशस्त्र प्रहरी सहायक हवल्दार पदमा बढुवा सिफारिस गरिएको सूचनामा उल्लेख छ ।
बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी जवानहरूले उक्त नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम ७ दिन भित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बिरामीलाई भ्रममा पार्ने डाक्टरहरू हुन्’ भन्ने पत्रप्रति चिकित्सक संघको आपत्ति
-
अस्ट्रेलियाविरुद्ध फलोअनमा पर्यो श्रीलंका
-
अछाममा दुई किशोरीको मृत्यु प्रकरण : शारीरिक सम्पर्कको प्रस्ताव अस्वीकार गर्दा हत्या
-
सैफमाथि हमला : पक्राउ परेका शरीफुलको ’अनुहार पहिचान परीक्षण’ पोजेटिभ
-
विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह
-
अन्तर कलेज फुटसलको उपाधि डीएभीलाई