सर्लाहीका वीरवंश लोसपामा प्रवेश
बिहीबार, १७ माघ २०८१, १२ : ११
काठमाडौँ । सर्लाही जिल्लाका डा.वीरवंश बैठा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
बैठक २०७९ को आम चुनावमा सर्लाही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार थिए । । नेता बैठालाई लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले टिका लगाएर पार्टीमा स्वागत गरे ।
पार्टी प्रवेश कार्यक्रमा उपाध्यक्ष जितेन्द्र सोनाल, महासचिवहरु डा.सुरेन्द्र झा, मनिष मिश्र लगायतका नेताहरुको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनको दिशामा छ : मुख्यमन्त्री तामाङ
-
टाइगर कप भलिबल : गण्डकी एलिमिनेटरमा
-
आशिका तामाङलाई तत्काल रिहा गर्न पूर्वमन्त्री श्रेष्ठको माग
-
सामाजिक सञ्जाल सञ्चालन र नियमनसम्बन्धी विधेयकका प्रावधानहरूमाथि रास्वपाको ध्यानाकर्षण
-
मेयर आले बुद्धिचाल च्याम्पियन
-
१० बजे १० समाचार : रविबारे प्रस्तावको विपक्षी दलमा अब्जेक्सन, विपिनबारे अफवाह भाइरल