फोटोफिचर
एउटै रङले रङ्गाइँदै न्यूरोड शुक्रपथ क्षेत्रका घर, तस्बिरहरू
सोमबार, १४ माघ २०८१, ०९ : ३२

काठमाडौँ । फुटपाथ विस्तारको क्रममा पटक-पटक विवाद भएको काठमाडौँ महानगरपालिकाको २४ नं. वडाको न्यूरोड शुक्रपथ क्षेत्रको सबै घरहरूमा एउटै रङ लगाउने काम भइरहेको छ ।
काठमाडौँ महानगरपालिकाको पहलमा स्थानीय तथा सो क्षेत्रमा व्यापार गर्नेहरूको सहयोगमा रङरोगन गर्ने काम भई रहेको हो । फुटपाथ विस्तारको काम, विद्युतीय तार भूमिगत गर्ने काम यस भन्दा अगाडि नै भइरहेको छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाधिवेशनबारे औपचारिक निर्णय गर्न रास्वपा बैठक बस्दै
-
युद्धपछि गाजामा कस्तो रहला इजरायली सेनाको भूमिका ?
-
लेनदेन विवादमा शर्मिला वाइबामाथि आक्रमण
-
राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
-
नेपालमा राजतन्त्र फर्किन सम्भव छैन : युवा नेता गुप्ता
-
तालिम नलिए पनि अध्यापन अनुमति पत्र स्थायी रूपान्तरण गर्न सकिने