सोमबार, २८ माघ २०८१
ताजा लोकप्रिय

शिक्षक सेवा आयोगद्वारा नतिजा प्रकाशन

आइतबार, १३ माघ २०८१, ०९ : ५१
आइतबार, १३ माघ २०८१

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीको ताप्लेजुङ, इलाम र पाँचथर जिल्लाका  शिक्षक पदका लागि लिएको परीक्षाको नतिजा प्रकाशित गरेको  छ । शिक्षक पदको गत असार २२ गते (सामान्य) र भदौ २९ गतेको (विषयगत) परीक्षामा सहभागी भएकाहरूको नतिजा प्रकाशित गरिएको आयोगले आइतबार जारी गरेको सूचनामा उल्लेख छ । 

आयोगले सफल उम्मेदवारलाई अन्तरवार्ताका लागि बोलाएको र विस्तृत विवरण आफ्नो वेबसाइटमा प्रकाशित गरिएको सूचनामा उल्लेख गरेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप