अखिल क्रान्तिकारी चुनाव
विशेष र विश्वविद्यालय प्रदेशको मतगणना बिहान ११ बजेबाट हुने
आइतबार, १३ माघ २०८१, ०७ : ५५

काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलनबाट नेतृत्व छनोटका लागि शनिबार भएको निर्वाचन अन्तर्गत मतगणना रोकिएको विशेष र विश्वविद्यालय प्रदेशको गणना बिहान ११ बजेबाट हुने भएको छ ।
आचारसहिता मिलाउन शनिबार मतगणना नभएको इन्चार्ज हिमाल शर्माले जानकारी दिए । विशेषमा २६४ र विश्वविद्यालय प्रदेशमा २५८ मत खसेको छ ।
निर्वाचन समितिले जानकारी दिए अनुसार तीन प्रदेशमा अध्यक्ष पदको अन्तिम मतपरिणाम आइसकेको छ । अन्य प्रदेशमा मतगणना जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले अधिवेशनमा कार्यकर्ता उतार्न सरकारी इन्धन दुरुपयोग गरिएकोबारे अख्तियारले छानबिन गरोस : प्रभु साह
-
ऐन जारी हुने विश्वासिलो आधार भए मात्रै शिक्षकहरू वार्तामा बस्ने
-
शिक्षक आन्दोलनमा प्याब्सन र एन प्याब्सनले जनाए ऐक्यवद्धता
-
कर्णालीको राजधानीमा खानेपानी सङ्कट बढ्यो, ९६ घण्टाको अन्तरालमा सीमित वितरण
-
भारतको सीतामढीमा नेपाल-भारत सीमा सुरक्षासम्बन्धी संयुक्त बैठक सम्पन्न
-
सरकारले गर्दा जनता आक्रोशित भए : डा.शेखर कोइराला