ग्वार्डिवलाको म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो
आइतबार, १३ माघ २०८१, ०१ : ४५

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा पेप ग्वार्डिवलाको म्यानचेस्टर सिटीलाई सफलता मिलेको छ । शनिबार राती भएको खेलमा म्यान्सिटीले चेल्सीलाई ३-१ ले हरायो ।
म्यान्सिटीलाई जिताउन जोस्को ग्वार्डिओल, एर्लिङ्ग हालाण्ड र फिल फोडेनले गोल गरे । सुरुवाती गोल भने चेल्सीका ओएनआई मडुकेले गरेका थिए । जितपछि म्यान्सिटीका मुख्य प्रशिक्षक ग्वार्डिवलाले ‘यो उत्कृष्ट सुरुवात होइन । झण्डै हामीलाई उनीहरुले २-० को सजाय दिएनन् । जे भए पनि हामीले भावनात्मक रुपमा होसिएर राम्रै प्रदर्शन गर्न सक्यौँ’ भनी प्रतिक्रिया दिए ।
अघिल्लो खेलको तुलनामा या खेलमा म्यान्सिटीले बलमाथि कब्जा जमाउन सक्नु वास्तवमै महत्वपूुर्ण रुहेको धारणा उनले राखे । जितसँगै चेल्सीले चौथो स्थानमा पाइला टेकेको छ । उसको २३ खेलबाट ४१ अंक भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षासँगै हट्यो काठमाडौँमा तुवाँलो–प्रदूषण पनि सामान्य बन्दै, खुल्यो मौसम (तस्बिरहरू)
-
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सशस्त्रका सइ पक्राउ
-
स्वास्थ्य सचिव नियुक्ति : प्रधानमन्त्रीले बाराकोटी, कांग्रेसले मिश्रा च्याप्दा बिचबाट यसरी फुत्किए विकास
-
महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति पौडेलसहित ५ जना पक्राउ
-
मटिहानीमा बन्यो पाँच शय्याको प्रसूतिगृह
-
जहाँ घरमा आगो भित्र्याएपछि मात्र होली सुरु हुन्छ