गण्डकी प्रदेशमा सुदिन पौडेललाई सुरुवाती अग्रता
आइतबार, १३ माघ २०८१, ०० : ०८

काठमाडौं । गण्डकी प्रदेशमा अखिल क्रान्तिकारी अध्यक्ष पदका उम्मेदवार सुदिन पौडेलले सुरुवाती अग्रता लिएका छन् ।
तीस मत गणना हुँदा पौडेलले १० मत पाएका छन् । विजय सापकोटाले ९ मत पाएका छन् । यसैगरी हेमन्त राईले ६ र उपदेश यादवले ५ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यानमार भूकम्पमा परी मृत्यु हुनेको संख्या १६ सय नाघ्यो
-
ताप्लेजुङमा ६ वर्षीया बालिकाको डुबेर मृत्यु
-
रामनवमीका दिन मासु पसल बन्द गर्ने उत्तरप्रदेश सरकारको सरकारको निर्णय
-
गैरआवासीय नेपालीलाई लगानीका लागि उद्योगमन्त्री भण्डारीको आग्रह
-
पोखरामा केपी ओली कप क्रिकेट हुने, विजेतालाई १० लाख
-
राजावादीहरूको हिंसात्मक आन्दोलनको विरोधमा नेविसंघको प्रदर्शन