फोटोफिचर
२५ तस्बिरमा हेर्नुहोस् अखिल क्रान्तिकारीको नेतृत्व छनोटका लागि भएको मतदान
शनिबार, १२ माघ २०८१, १३ : ०१
![२५ तस्बिरमा हेर्नुहोस् अखिल क्रान्तिकारीको नेतृत्व छनोटका लागि भएको मतदान](https://npcdn.ratopati.com/media/news/cover-akhil-krantikari_u4v3M5WKah.jpg)
काठमाडौँ । अखिल क्रान्तिकारीको २३ औं नेतृत्व छनोटका लागि देशभर ८ वटा निर्वाचन केन्द्रबाट मतदान सुरू भएको छ । सो निर्वाचनमा भावी अध्यक्षका लागि ४ जना चुनावी मैदानमा उत्रिएका छन् ।
उक्त संगठनका ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य र १६२ केन्द्रीय सदस्य पदका लागि निर्वाचन भएको हो । उपत्यका विशेष र विश्वविद्यालय प्रदेशको वाल्मीकि क्याम्पसमा भइरहेको मतदानका तस्बिरहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौँ ।
हेर्नुहोस् तस्बिरहरु :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षतिग्रस्त बीपी राजमार्ग : स्रोत सुनिश्चित गर्दै सरकार
-
प्रचण्ड विध्वंस गर्दै हिँड्छन्, अरूलाई पनि त्यस्तै देख्छन् : योगेश भट्टराई
-
संसद् भवन प्रवेश गर्न खोजेको आरोपमा एक जना नियन्त्रणमा
-
चीनमा बिहे गर्नेको संख्या घट्यो
-
मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित
-
आफैँमाथि चक्कु हान्नेलाई किन बिचरा भन्दैछन् सैफ अली खान ?