गोदावरी क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा
शुक्रबार, ११ माघ २०८१, १५ : १२

ललितपुर । ललितपुरको गोदावरी क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएको छ । ललितपुरको गोदावरी नगरपालिका–२ किटाचौरमा बिहीबार साँझदेखि सुरु भएको डढेलो शुक्रबार नियन्त्रणमा आएको हो ।
नेपाली सेनासहित सशस्त्र प्रहरी र स्थानीयले डढेलो नियन्त्रणमा लिएका हुन् । सालका रूख भएको विष्टछाप सामुदायिक वनमा बिहीबारदेखि आगो सुरु भएको स्थानीयले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन महिनादेखि अदानचुली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
-
२०८१ साल : राजनीतिक उथलपुथल र चर्चित सात घटना
-
वीरगन्जमा दुई समुदायबिच उत्पन्न विवाद समाधानका लागि डाकियो सर्वपक्षीय बैठक
-
गलेश्वर मन्दिरको भेटीबाट सौन्दर्यकरण योजनालाई सहयोग
-
बकैयाका ५९ भूमिहीनलाई जग्गा धनी पुर्जा वितरण
-
२०८१ साल : हिन्दी फिल्मलाई ‘माथ’ दिएको वर्ष