तनहुँको डुम्रे बजारमा आगलागी
बुधबार, ०९ माघ २०८१, १३ : ४२

काठमाडौँ । तनहुँको डुम्रे बजारस्थित एक घरमा बुधवार बिहान आगलागी भएको छ । बन्दिपुर गाउँपालिका वडा नम्बर १ मा पर्ने डुम्रेबजार स्थित केशव अधिकारीको पक्की घरको पाँचौँ तलामा आगलागी भएको हो ।
आगलागीबाट अन्दाजी ५० मुरी धान, पुराना काठपात तथा झ्याल ढोका र टिनको छानो जली नष्ट भएको भन्दै प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रहरी र स्थानीयको सहयोगमा करिब ४ मिनेटपछि आगो निभाइएको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साताको अन्तिम कारोबार : सेयर बजारमा हरियाली, कारोबार रकम ५ अर्ब
-
कुलमानपछि सर्वोच्चमा हितेन्द्रदेवको रिट पनि दर्ता
-
अपाङ्गमैत्री पुल निर्माण र सडक बत्ती जडान महानगरको प्राथमिकता : मेयर महर्जन
-
राजावादीको पत्रकार सम्मेलनअघि दुर्गा प्रसाईंले भेटे ज्ञानेन्द्र शाह
-
यातायात व्यवस्था विभागले भन्यो - लाइसेन्स छापिएको सूचना आएपछि मात्र लिन जानू
-
मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबिच भेटवार्ता