बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

जनमोर्चाले सङ्घीयताविरुद्ध आन्दोलन गर्ने

बुधबार, ०९ माघ २०८१, ०९ : ४६
बुधबार, ०९ माघ २०८१

सुर्खेत । राष्ट्रिय जनमोर्चा नेपालले सङ्घीयता विरुद्ध आन्दोलन गर्ने भएको छ । आगामी चैत्र २४ देखि ३० गतेसम्म सङ्घीयता विरुद्ध आन्दोलन गर्ने उक्त पार्टीका केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले जानकारी दिए । 

बुधबार बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा शर्माले भने, ‘सङ्घीयता नेपालका लागि अफवाहसिद्ध भइसकेको छ ।’ यही विषयमा जनतालाई बुझाउन आन्दोलन गर्नुपर्ने उनले बताए  ।

आन्दोलन राजधानी केन्द्रित हुने उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप