सचिवालय बैठक
वामदेवसँग सहकार्य गर्ने एमालेको निर्णय
मङ्गलबार, ०८ माघ २०८१, २२ : १३
काठमाडौँ । नेकपा एमालेले पार्टी एकता अभियानका नेता वामदेव गौतमसँग थप छलफल गरेर सहकार्य गर्ने निर्णय गरेको छ ।
मंगलबार बालुवाटारमा बसेको एमाले सचिवालय बैठकले नेता गौतमसँग छलफल गर्दै जाने र उपयुक्त समयमा गौतम नेतृत्वको अभियानलाई पार्टीमा समाहित गर्न सकिनेबारे छलफल भएको एमाले नेताहरुले जनाएका छन् ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले नेता वामदेव गौतमसँग सहकार्यका लागि ढोका खुलेको भन्दै आगामी दिनमा आवश्यक गृहकार्य गरेर पार्टीमा भित्र्याउन थप गृहकार्य गर्दै अघि बढ्न सकिनेबारे छलफल भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँका १४ हजार छात्रालाई एचपीभी खोप लगाइँदै
-
९ सय मेगावाटको अरुण ३ विवाद ः मुआब्जा दिएर तत्काल अघि बढाउन सर्वोच्चको परमादेश
-
'वसन्त'लाई लिएर उत्साहित प्रभात
-
मेनपावर व्यवसायीलाई सरकारले दियो तालिम
-
रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने
-
स्विजरल्याण्डको डाभोसमा कतारी प्रधानमन्त्रीले भने-'गाजामा हामी पीएम देख्न चाहन्छौं'