नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ खुल्यो
मङ्गलबार, ०८ माघ २०८१, ११ : ५२

काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ खुलेको छ । यसमा अहिले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेकाहरूले आवेदन दिन सक्नेछन् ।
कम्पनीले २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेकाहरूका लागि छुट्याएको छ । यसमा न्यूनतम १० देखि बढीमा १ लाख कित्तासम्म भर्न सकिने छ । जसको म्याद माघ २२ गतेसम्म तोकिएको छ ।
कम्पनीले यसपछि १८ लाख ४५ हजार कित्ता सर्वसाधारणका लागि खुलाउने छ । यसको बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ
-
प्रमुख प्रशासकीय अधिकृत मेहतालाई विराटनगर महानगरमा हाजिर गर्न नदिइने
-
निसानको ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ देशभरका १६ वटा चेकपोइन्टहरूमा सुरू