नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ खुल्यो
मङ्गलबार, ०८ माघ २०८१, ११ : ५२
काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ खुलेको छ । यसमा अहिले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेकाहरूले आवेदन दिन सक्नेछन् ।
कम्पनीले २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेकाहरूका लागि छुट्याएको छ । यसमा न्यूनतम १० देखि बढीमा १ लाख कित्तासम्म भर्न सकिने छ । जसको म्याद माघ २२ गतेसम्म तोकिएको छ ।
कम्पनीले यसपछि १८ लाख ४५ हजार कित्ता सर्वसाधारणका लागि खुलाउने छ । यसको बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्ज हुँदै यात्रा गर्दा सावधानी अपनाउन आग्रह
-
सयभन्दा बढी उजुरी अध्ययनका लागि ७ सदस्यीय समिति गठन
-
अमेरिकामा जन्मेकै आधारमा नागरिकता दिने व्यवस्था अन्त्य गर्ने ट्रम्पको तयारी
-
नेपाल बार एसोसिएसनले ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलनको आयोजना गर्ने
-
५ अंकले बढ्यो नेप्से, ६ अर्ब १९ करोडको कारोबार
-
आजीवन कैदको व्यवस्था कानुनमा राख्न हुँदैन : महान्यायाधिवक्ता बडाल