आइतबार, ११ फागुन २०८१
ताजा लोकप्रिय
ट्रम्प युगको सुरुवात, तस्बिरहरू हेर्नुहोस्
ट्रम्पको शपथ

ट्रम्प युगको सुरुवात, तस्बिरहरू हेर्नुहोस्

मङ्गलबार, ०८ माघ २०८१

वासिङ्टन डिसी । डोनाल्ड ट्रम्प अमेरिकाको ४७ औँ राष्ट्रपति बनेका छन् । उनले नेपाली समय अनुसार सोमबार राति राष्ट्रपति पदको शपथ लिएका हुन् ।

1

बराक ओबामा, जर्ज बुस, बिल क्लिन्टन जस्ता धेरै राष्ट्रिय नेता, व्यापारी, पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पको शपथ ग्रहण समारोहमा सहभागी थिए।

2

आफ्नो उद्घाटन सम्बोधनमा, ट्रम्पले आफ्नो नीति र प्रशासन अन्तर्गत अमेरिकाको ‘भविष्य कस्तो हुनेछ’ भनेर आफ्नो दृष्टिकोण साझा गरे । उनले भने, ‘अमेरिकाको स्वर्णयुग आजबाट सुरु हुँदैछ। हाम्रो देश अब समृद्ध र सम्मानित हुनेछ। म सधैँ अमेरिकालाई प्राथमिकता दिनेछु भन्ने स्पष्टसँग भन्न चाहन्छु।’

17

राष्ट्रपति बनेको पहिलो दिन ट्रम्पले करिब १०० कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्, जसमा अध्यागमन, ऊर्जा, अर्थतन्त्र, लैंगिकसम्बन्धी मुद्दाहरू समावेश छन्।

345678910111213141516181920

सबै तस्बिर रोयटर्स

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया