इजरायली जेलबाट ९० प्यालेस्टाइनी कैदी रिहा
सोमबार, ०७ माघ २०८१, ०६ : ०३
काठमाडौं । गाजामा बन्धक तीन इजरायलीलाई रिहा गरेको बदलामा इजरायलले ९० प्यालेस्टाइनी कैदीलाई रिहा गरिदिएको छ । इजरायली कारागार सेवाले इजरायल र हमासबीचको बहुप्रतिक्षित युद्धविराम सम्झौताको पहिलो चरण अन्तर्गत ९० प्यालेस्टाइनी कैदीलाई रिहा गरिएको जनाएको हो ।
त्यसअघि हमासले तीन बन्धकलाई सेनालाई बुझाउनु भन्दा पहिलो गाजामा उपस्थित रेडक्रसलाई सुम्पिएको थियो । तीनै जना इजरायली क्षेत्रमा पुगेको इजरायली अधिकारीहरुले पुष्टि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपराजित अमेरिका तालिकाको अग्रस्थानमा, आयरल्यान्डलाई सजिलै हरायो
-
प्रशिक्षार्थी डाक्टर हत्या प्रकरण : दोषी सञ्जय रोयलाई आजीवन कारावास कि फाँसी ?
-
‘मिसिङ : केटी हराएको सूचना’ को बुकिङ खुल्ला, कति छ शो ?
-
२० दिन थपियो युन सुक–येओलको हिरासत अवधि
-
प्रेमिकाले धोका दिएको भन्दै पुरुषले आफ्नै शरीरमा लगाए आगो
-
वाणिज्य बैंकको नाफा साढे २७ अर्ब, ९ वटाको घट्यो