इजिप्टको केन्द्रीय बैंकद्वारा ५५ अर्बको ट्रेजरी बिल जारी
मङ्गलबार, ०१ माघ २०८१, ११ : २४
इजिप्ट । इजिप्टको केन्द्रीय बैंकले अर्थ मन्त्रालयको तर्फबाट आईतवार दुई प्रस्तावहरूमार्फत ५५ अर्ब इजिप्टियन पाउण्डको कुल मूल्यको ट्रेजरी बिल जारी गरेको छ ।
९१ दिनको अवधिको साथ आधिकारिक तथ्याङ्कअनुसार पहिलो किस्ताको मूल्य लगभग २० अर्ब इजिपी थियो ।
दोस्रो प्रश्ताव ३५ अर्ब इपिजी थियो । यो २७३ दिनमा परिपक्व हुनेछ । यी ट्रेजरी बिल प्रश्तावहरू अघिल्लो ऋण दायित्वहरू पूरा गर्न र राज्यको बजेट घाटा वित्तपोषण गर्न सरकारको रणनीतिको अंश हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : अध्याधेशमा राष्ट्रपतिको असन्तुष्टि, मोर्चाबारे अलमलमा झलनाथ
-
‘बाइरो तेस्रो अल ब्रिड च्याम्पियनसिप डग शो’को तयारी पूरा
-
ओलीको आलोचना गर्दा एमालेमा अर्का नेता पनि कारबाहीमा
-
अध्यादेश फिर्ता लिन माग
-
विपिनको रिहाइबारे परराष्ट्रमन्त्रीद्वारा इजरायली विदेशमन्त्रीसँग पनि फोनवार्ता
-
दुर्घटनामा परेर उच्च अदालत पाटनका न्यायाधीश रेग्मी घाइते