यस्तो छ ‘तेस्रो विराट म्युजिक एन्ड फिल्म अवार्ड’को नोमिनेसन
काठमाडौँ । नेपाली गीत संगीत र फिल्म क्षेत्रका कलाकर्मीलाई अवार्ड तथा सम्मान प्रदान गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘विराट म्युजिक एन्ड फिल्म अवार्ड’को तेस्रो संस्करणको नोमिनेसन सार्वजनिक गरिएको छ । सङ्गीतको २४ विधा र फिल्मको ७ विधा गरी जम्मा ३१ विधामा नोमिनेसन सार्वजनिक गरिएको कार्यक्रम संयोजक सुरज पौडेलले बताए ।
अवार्डको फाइनल माघ १० गते काठमाडौँमा हुनेछ । अवार्डको भिडमा आफ्नो छुट्टै पहिचान बोकेको ‘विराट म्युजिक एन्ड फिल्म अवार्ड’को पहिलो र दोस्रो संस्करण भव्य र सभ्य रूपमा काठमाडौँमा सम्पन्न भएको थियो ।
सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजन रहने अवार्डमा यो वर्ष २०८० सालमा प्रदर्शनमा आएका फिल्म र गीत संगीत समावेश गरिएको छ ।
यस्तो छ नोमिनेसन
उत्कृष्ट गायन पुरुष (आधुनिक)
१. रवि ओड – झुटो बोल्दिन
२. रोशन सुबेदी – परानी
३. नवीन कुमार पौडेल – मायामा ठ्याक्क ठुक्क
४. अलिफ खान – पानी कुवाको
५. रमेश पाठक – सातै सुर
उत्कृष्ट गायन महिला (आधुनिक)
१. एलिना चौहान – बुझ्नै सकिन
२. मनु दाहाल – एउटै बर्को पिरतीको
३. अपेक्षा खनाल – मेरो मन तिमि
४. रानी शाक्य – मायाको धुन
५. शशि गुरुङ – मलाइ छोडी नजाउ
उत्कृष्ट सङ्गीतकार ( आधुनिक)
१. एलिस कार्की – मायाको धुन
२. धुर्ब बिस्को – परानी
३. लक्ष्मण पोखरेल – थाहा छैन आज भोली
४. नरहरि प्रेमी – मनको मझेरी
५. आरोह नेपाली – गाउँ हराएको
उत्कृष्ट गायिका (लोक)
१. मञ्जु थापा – मास्टरनी
२. दीपिका बयम्बु मगर – मनैमा हजुर
३. सुनिता बुढा क्षेत्री – एक लाइ शुन्य दश
४.सुर्जा रावल – बुलबुले तालैमा
५. आशा लामा ‘ज्ञानमाला’ – रातो रातो गाला
उत्कृष्ट मोडल लोक (महिला)
१. अस्मिता पुरी – फूलमाया
२. रुविना अधिकारी – मुसुरीको दाहाल
३. सपना मगर – बुलबुले तालैमा
४. मिस पवि – सिरसिर पिपल पातले
५. बिना राउत – परानी
उत्कृष्ट म्युजिक भिडियो निर्देशक
१. दिलीप समन– पान पुतली माया
२. सविनकुमार तोलांगी – पिरतीले सल्काई देऊ
३. सन्दीप भुजेल – माया को धुन
४. विशाल बराल – ए जिन्दगी
५.कृष्ण पौडेल –भन कति चाहियो माया
उत्कृष्ट म्युजिक भिडियो छायाकार
१. करण चैंसिर – पिरतीले सल्काइदेऊ
२.रामेश्वर हुमागाईं – एउटै बर्को पिरतीको
३. ओम प्रसाईं – मायाको धुन
४. प्रकाश खड्का – लुकी छिपी
५. सन्तोष तामाङ – मलाइ छोडी
उत्कृष्ट कोरियोग्राफर
१. कृष्ण रसाल – सातै सुर
२. चित्रा मास्की मगर – मास्टरनी
३. राजाराम लुकी छिपी
४. सुरेश पाण्डे – सुनको सिक्री
५. प्रमोद के भण्डारी – झुटो बोल्दिन
उत्कृष्ट मेकअप आर्टिस्ट
१. अमृत मरहट्ठा – हार जीत
२. रबी केसी – ए जिन्दगी
३. रोशन भुसाल – बुझ्नै सकिन
४. अनिता ग्वाचा – लुकी छिपी
५. कमला बिक – मायाको धुन
उत्कृष्ट मोडल पुरुष ( आधुनिक)
१. पुष्कर राउत – झुठो बोल्दिन
२. रन्जन श्री थपलिया – परदेशीको पिडा
३. सुनिल न्यौपाने – पान पुतली
४. अनुराग थपलिया – पिरतीले सल्काई देऊ
५.विजय गुरुङ – लुकी छिपी
उत्कृष्ट मोडल महिला ( आधुनिक)
१. दीपिका खत्री – ए जिन्दगी
२. नेहा गौतम – माया मा ठ्याक्क ठुक्क
३. साया भण्डारी – चमेली फूल को हजुर
४. मुना भुर्तेल – मलाइ छोडी दुर नजाउ
५. कविता न्यौपाने – थाहै थिएन
उत्कृष्ट शब्द रचना
१.केशव शर्मा बेलबासे – बुझ्नै सकिन
२. हरि उप्रेती – लुकी छिपी
३. हिमांशु रायमाझी ‘गोधुली’ – मायामा मायामा
४. लोक राई – पिरतीले सल्काई देऊ
५. पुष्प पौडेल – मेरो मन तिमि
उत्कृष्ट मोडल लोक (पुरुष)
१. नुप गुरुङ – सुनको सिक्री
२. देव राज आले – मास्टरनि
३. गणेश बस्नेत – बुलबुल तालैमा
४. भुवन के.पोखरेल – सिर सिर पिपल पातले
५. सुरेन्द्र महर्जन – गाउँ हेर्यो गाउँ सबै
उत्कृष्ट गायन (नयाँ प्रतिभा)
१. सिल्भिया मानन्धर – मेरो देश
२. सुनिता राई – तिम्रो मायामा
३. सोनीका प्रिन्सेस – सिन्धुली घुम्न जाउँ
४. ममता नेपाली – सिन्धुली घुम्न जाउँ
५. एड्रिका थापा – वन टाइम
उत्कृष्ट मोडल (नयाँ प्रतिभा)
१. प्रिन्स युवराज कार्की – चमेली फूल को हजुर
२. विवेक कार्की – खुल्दुली २
३. ईश्वर श्रेष्ठ – नयन ले खोजी
४. सन्दीप वस्ती – थाहै थिएन
५. गणेश बस्नेत – बुलबुले तालैमा
फिल्म तर्फको नोमिनेसन
उत्कृष्ट फिल्म
१.बुलाकी
२. दिमाग खराब
३. गोर्खा वारियर
४. जारी
५. महाजात्रा
उत्कृष्ट फिल्म निर्देशक
१. ज्ञानेन्द्र देउजा – उपहार
२.घनश्याम लामिछाने – चित्रा
३.लक्ष्मण सुनार – बुलाकी
४.मिलन चाम्स – गोर्खा वारियर
५. सबिन अधिकारी – गणपति
उत्कृष्ट अभिनेत्री
१.स्वस्तिमा खड्का – दिमाग खराब
२.मिरुना मगर – जारी
३.आंचल शर्मा – नाइँ न भन्नु ल ६
४. वर्षा राउत – महाजात्रा
५. दिया पुन – दयारानी
उत्कृष्ट अभिनेता
१.नरेन खड्का – बुलाकी
२. दयाहाङ्ग राई –जारी
३.विपिन कार्की – महाजात्रा
४.मुकुन भुसाल – गणपति
५.धिरज मगर – आइ एम २१
उत्कृष्ट पटकथा
१.प्रदीप भट्टराई – महाजात्रा
२. दीपेन्द्र लामा – नाङ्गो गाउँ
३. आकाश बराल दिमाग खराब
४.उपेन्द्र सुब्बा – जारी
५.राज बहादुर साने – बुलाकी
उत्कृष्ट नव अभिनेता
१.रितेश चाम्स – गोर्खा वारियर
२. सन्तोष अधिकारी – चित्रा
३. बिराज बिस्ट – बुलाकी
४.आशीर्वाद क्षेत्री – नाइँ न भन्नु ल ६
५.इओन लिम्बु – दुइ कदम
कल्चरल फिल्म तर्फ
उत्कृष्ट अभिनेता (कल्चरल फिल्म)
१. सागर केरुङ – रीत
२. कमानसिंह राई – लिलामे माइला
३. आशा हाङ्ग माम्बो लिम्बु – लोजिमा
४. रुद्र पहिम – सेमेवा
५. सागर केरुङ – चे
उत्कृष्ट अभिनेत्री (कल्चरल फिल्म)
१. विमला लिम्बु –लोजिमा
२. पवित्रा तेम्बे – सेमेवा
३. तलिसा गुरुङ – उज्यालो
४. विमला खजुम – चे
उत्कृष्ट निर्देशक (कल्चरल फिल्म)
१. सागर सुब्बा – लोजिमा
२. दिलीप फुरुम्बो – सेमेवा
३. दिनेश लिङ्ग्देन – रीत
४. सागर केरुङ – चे
५. भीम लामा – लिलामे माइला
उत्कृष्ट पटकथा (कल्चरल फिल्म)
१. सागर सुब्बा – लोजिमा
२. प्रभाकर न्यौपाने – लिलामे माइला
३. दिलीप फुरुम्बो – सेमेवा
४. सागर केरुङ – चे
५. दिनेश लिङ्ग्देन – रीत
उत्कृष्ट कल्चरल फिल्म
१. लोजिमा
२.सेमेवा
३.रीत
४.चे
५. लिलामे माइला
उत्कृष्ट सह अभिनेता (कल्चरल फिल्म)
१. बुद्ध लिम्बु – चे
२.हस्त लेवाङ्ग – लोजिमा
३. पूर्ण सेलिङ्ग – रीत
४. राजेन्द्र लिम्बु – सेमेवा
५. कमान सिंह राई – लिलामे माइला
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्रको बैठक स्थगित
-
सार्कको प्रगतिबारे सुनिताको प्रश्नमा आरजुको जवाफ : यो हाम्रो हातको कुरा होइन
-
सरकारी वकिलको तर्क : तत्काल प्राप्त प्रमाणका आधारमा रविलाई थुनामा पठाउनुपर्छ
-
बीआरआई सम्झौताबारे बुझ्न प्रधानमन्त्रीलाई समितिमै बोलाउनुपर्छ : निधि
-
पाँच महिनामा वाणिज्य बैंकको नाफा ३० अर्ब २४ करोड
-
बालुवाटारमा प्रधानमन्त्रीको गुनासो : स्विस बैंकमा पैसा छ भन्ने हल्ला चलाइयो, छानबिन गर्न तयार छु