ला लिगामा गिरोना र रियाल भालाडोलिडलाई सफलता
आइतबार, २८ पुस २०८१, ०४ : १८

काठमाडौं । स्पेनिस ला लिगामा गिरोना र रियाल भालाडोलिड विजयी भएका छन् । शनिबार राती भएको खेलमा गिरोनाले डेपोर्टिभो अलाभेस र रियाल भालाडोलिडले रियाल बेटिसलाई १-० गोल अन्तरले हराए ।
शनिबार राती नै ला लिगा अन्तर्गत भएका अन्य खेलमा इस्पानियोल र लेगानेस र सेभिया र भ्यालेन्सियाले बराबरी खेल्दै अंक बाँडे । यी चारैले १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटो खन्ने क्रममा ढुङ्गा खसेर स्काभेटर चालकको मृत्यु
-
सुजाता नेतृत्वको कांग्रेस प्रतिनिधिमण्डलद्वारा चिनियाँ नेताहरूसँग छलफल
-
एनआरएनए उच्चस्तरीय समितिको बैठक आह्वान
-
अमेरिकामा ट्रम्पसँग कुन प्रश्नको स्पष्ट उत्तर चाहन्छन् जेलेन्स्की ?
-
गणतन्त्रविरुद्धको आन्दोलन सम्भव छैन : पूर्व उपराष्ट्रपति पुन
-
‘दुश्मन हेरेको हेरै...’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ