५ वर्षमा हरेक कर्मचारीको पद परिवर्तन गर्न सुझाव
शुक्रबार, २६ पुस २०८१, १४ : ५३
काठमाडौँ । नेपाल मधेसी निजामती कर्मचारी मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीले कर्मचारी सरुवा प्रणालीलाई १० वर्षमा केन्द्रित गर्नुपर्ने बताएका छन् । शुक्रवार राज्य व्यवस्था समिति बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
बैठकमा बोल्दै उनले कर्मचारी सरुवा बढुवाका कारण ट्रेड युनियन बदनाम भएको बताए । उनले स्थानीय तहमा बढी उमेरको व्यक्ति प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने बताउँदै त्यसका लागि प्राविधिक कर्मचारीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
उनले प्रदेश सचिव प्रदेशकै हुनुपर्ने समेत बताए । उनले ५ वर्षमा हरेक कर्मचारीको पद परिवर्तन गर्नु सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुम्कीबासमा पुल भाँचिँदा यातायात अवरुद्ध
-
प्रधानमन्त्री ओलीले संसद् भंग गरेर ०८७ सम्म सरकारमा बस्ने चाहना राखे : माधव नेपाल
-
यो अप्राकृतिक सरकार भएकाले अब चल्न सक्दैन : प्रचण्ड
-
तस्बिरमा हेर्नुहोस् सेनाको गोरखा–काठमाडौँ एकीकरण पदयात्रा
-
भुक्तानी नपाएको भन्दै राष्ट्रिय भेला बोलाएपछि व्यवसायीसँग अर्थमन्त्री ‘आक्रोशित’
-
योजना कार्यान्वयनमा जनस्तरबाट निगरानी बढाउनुहोस् : मुख्यमन्त्री आचार्य