विनाशकारी डढेलोमा परी लस एन्जेलसमा कयौँको मृत्यु, पाँच जनाको मात्रै आधिकारिक पुष्टी
शुक्रबार, २६ पुस २०८१, ०४ : १५

काठमाडौं । अमेरिकाको लस एन्जेलस काउन्टीमा लागेको विनाशकारी डढेलो अझै नियन्त्रणबाहिर रहेको बताइँदै छ । आगलागीले ठूलो मानवीय हताहती भएको अड्कल गरिए पनि हालसम्म पाँच जनाको मृत्यु पुष्टि भएको छ ।
अधिकारीहरुले आफुहरुलाई मर्नेहरुको यकिन संख्या अझै थाहा नभएको बताएका छन् । यद्यपि, १८ लाख बढी मानिसहरु प्रभावित भएका र हजारौं संरचना धस्त भएका अधिकारीहरुले जनाएका छन् ।
लस एन्जेलसका मेयर करेन बासले यो उपद्रव ऐतिहासिक भएको प्रतिक्रिया दिएका छन् । आगलागीको जाँचबुझ समेत भइरहेको मेयर बासले बताएका छन् । र, केही पुराना घरहरुमा लुुटपाट गरेको आरोपमा २० जनालाई पक्राउ गरिएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ सय ६० मत गन्न बाँकी रहँदा बारको गणना स्थगित
-
पर्यटनले शिथिल अर्थतन्त्र चलायमान बनाउने छ : उपप्रधानमन्त्री सिंह
-
आफ्नो मिम बनाएकोमा दुर्गा प्रसाईँको गुनासो
-
मानवअधिकारवादीको रोहबरमा सार्वजनिक हुन तयार छुँ : दुर्गा प्रसाईं
-
मुलुकमा राजनीतिक स्थिरता भएकाले ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह
-
‘पुर्ण बहादुरको सारंगी’ बर्षकै धेरै कमाउने फिल्म, थोरै कमाउने ‘शीरफूल’