बिहीबार, २५ पुस २०८१
ताजा लोकप्रिय

भूकम्पबाट क्षति भएका विद्यालय प्रदेश सरकारले पुननिर्माण गर्ने

बिहीबार, २५ पुस २०८१, १२ : १०
बिहीबार, २५ पुस २०८१

काँकेविहार । कर्णाली प्रदेश सरकारले भूकम्पबाट क्षति भएका विद्यालय तथा स्वास्थ्य संस्था पुननिर्माण गर्ने भएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले  जाजरकोट र रुकुम पश्चिमका ती सरकारी संरचना पुननिर्माण गर्न हो ।

मन्त्रालयका अनुसार रुकुम पश्चिमको  २७ विद्यालय र पाँच स्वास्थ्य संस्था पुन:निर्माण गर्न लागिएको हो ।  विद्यालय भवनका लागि रु १९ करोड ६० लाख र पाँच  स्वास्थ्य संस्था पुन निर्माणका लागि रु दुई करोड ४० लाख स्वीकृत भएर आएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप