केन्द्रीय समिति बैठक
प्रचण्डको प्रतिवेदन केन्द्रीय कमिटी बैठकबाट पारित
मङ्गलबार, २३ पुस २०८१, १७ : १४

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदन पारित भएको छ ।
आइतबार अध्यक्ष प्रचण्डले पार्टीलाई उत्पादनसँग जोड्ने तथा समाजवादी यात्रामा अघि बढाउने उद्देश्यसहित पेस गरेको प्रतिवेदन पेस गरेका थिए ।
सो प्रतिवेदनमा १०० भन्दा बढी सदस्यहरूको मौखिक धारणा राखेपछि सबैको विचारको प्रतिनिधित्व गरेर परिमार्जन गर्नेगरी मंगलबारको बैठकले पारित गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए । यससँगै माओवादीको बैठक सम्पन्न भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा