बुधबार, २४ पुस २०८१
ताजा लोकप्रिय
सार्वजनिक सवारी : भाडा मात्र बढ्छ, सुधारमा छैन ध्यान (तस्बिरहरू)
फोटोफिचर

सार्वजनिक सवारी : भाडा मात्र बढ्छ, सुधारमा छैन ध्यान (तस्बिरहरू)

मङ्गलबार, २३ पुस २०८१

काठमाडौँ । सोमबारबाटै लागु हुने गरी सरकारले सार्वजनिक सवारी साधनको भाडादर बढाएको छ। यातायात व्यवस्था विभागले हिजैबाट लागु हुने गरी यात्रुवाहक सवारी साधनको ३.३ प्रतिशतले भाडा वृद्धि गरेको जनाएको हो । 

Public Transportation.-327

सरकार, यातायात व्यवसायी र यातायात मजदुर बिचको छलफल तथा समझदारीबाट भाडादर निर्धारण नगरी भाडादर समायोजन कार्यविधिका आधारमा मुख्यतया तीन अवस्थामा भाडादर निर्धारण गरिएको छ ।  भाडादर समायोजन गर्ने सरकार सार्वजनिक यातायात सुधारमा चाहिँ त्यति ध्यान नदिएको देखिन्छ । 

Public Transportation.-328

अहिले पनि यात्रुहरूले सार्वजनिक सवारी साधन चढ्न ठेलामठेल गर्नु पर्ने, घण्टौँसम्म कुर्नु पर्ने, उभिएर र झुन्डिएर यात्रा गर्नु पर्ने अवस्था जस्ताको त्यस्तै छ । 

Public Transportation.-329Public Transportation.-330Public Transportation.-331Public Transportation.-332Public Transportation.-333Public Transportation.-334Public Transportation.-335Public Transportation.-336Public Transportation.-337Public Transportation.-338Public Transportation.-339Public Transportation.-341

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया