रौतहटमा जंगली हात्तीद्वारा ६ घरमा क्षति
सोमबार, २२ पुस २०८१, ०९ : ५१

रौतहट । रौतहटको गुजरा नगरपालिका-३ स्थित जंगलसहिया पशुपति टोलमा गएराति जंगली हात्तीले ६ वटा घरमा क्षति पुर्याएको छ।
बिहान साढे दुई बजे आएको एक हात्तीले स्थानीय अर्जुन शाही ठकुरी, रामकुमार शाही ठकुरी, श्याम बहादुर महरा, पूर्ण बहादुर महरा, भुटा महरा र हरेन्द्र पासवानको घरमा क्षति पुर्याएको प्रहरी चौकी हरिनगर पोखरभिन्डाका प्रमुख असई हलचल मियाँले जानकारी दिए ।
हात्तीले पुर्याएको क्षति विवरण संकलन भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो उथलपुथलको समयमा सुन किन्नु कति सुरक्षित छ?
-
जम्मू कश्मीरमा घुसपैठविरोधी अभियानमा सेनाका सुबेदारको मृत्यु
-
कोलम्बिया विश्वविद्यालयका विद्यार्थीलाई देश निकाला गर्न अमेरिकी अदालतको अनुमति
-
सर्लाहीको ओम प्रकाश हर्बल इन्डस्ट्रीजमा आगलागी, १२ लाख रुपैयाँभन्दा बढीको क्षति
-
ट्रम्पका विशेष दूतसँग पुटिनको चार घण्टा वार्ता
-
दर्ता बिना अमेरिकामा ३० दिनभन्दा बढी बसेमा सजाय हुने