सहकारी ठगी प्रकरण
स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनाबारे रवि लामिछानेको बयानमा के छ ?
आइतबार, २१ पुस २०८१, १८ : ११

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले कालिमाटीको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा आएको रकमबारे आफ्नो सहमति नभएको बयान दिएका छन् ।
स्वर्णलक्ष्मीको १ अर्बभन्दा बढी रकम अनियमितता प्रकरणमा लामिछानेले भनेका छन्, ‘मेरो कार्यकालमा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड लगायतमा कुनै पनि सहकारीबाट कुनै प्रकारको ऋण वा रकम ल्याउने सहमति वा बोर्ड निर्णय भएको छैन ।’
उनले कम्पनीका कार्यकारी अध्यक्ष एवं लगानीकर्ता गितेन्द्रबाबु (जीबी) राईले आफ्नो जिम्मेवारी अन्तरगत लगानी ल्याउन के–के गरे भन्ने समेत थाहा नभएको बताएका छन् ।
हेर्नुस् रवि लामिछानेको बयान
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले निकट विद्यार्थी संगठनद्वारा सुर्खेत बहुमुखी क्याम्पसमा तोडफोड, निर्वाचन स्थगित
-
ललितपुर महानगर र रसियाको उलान उदे सहरबीच भगिनीसम्बन्ध कायम
-
आरआर क्याम्पसमा एमाले र समाजवादीबिच चुनावी तालमेल
-
स्ववियु निर्वाचन : विद्यार्थीहरू किन उत्रिए तोडफोडमा ?
-
काठमाडौँमा हावाहुरीसहित वर्षा
-
प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबिच टेलिफोन–संवाद : विपिन जोशीको रिहाइका लागि आग्रह