सहकारी ठगी प्रकरण
स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनाबारे रवि लामिछानेको बयानमा के छ ?
आइतबार, २१ पुस २०८१, १८ : ११
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले कालिमाटीको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा आएको रकमबारे आफ्नो सहमति नभएको बयान दिएका छन् ।
स्वर्णलक्ष्मीको १ अर्बभन्दा बढी रकम अनियमितता प्रकरणमा लामिछानेले भनेका छन्, ‘मेरो कार्यकालमा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड लगायतमा कुनै पनि सहकारीबाट कुनै प्रकारको ऋण वा रकम ल्याउने सहमति वा बोर्ड निर्णय भएको छैन ।’
उनले कम्पनीका कार्यकारी अध्यक्ष एवं लगानीकर्ता गितेन्द्रबाबु (जीबी) राईले आफ्नो जिम्मेवारी अन्तरगत लगानी ल्याउन के–के गरे भन्ने समेत थाहा नभएको बताएका छन् ।
हेर्नुस् रवि लामिछानेको बयान
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्प गएपछि त्रिविमा परीक्षाको समय १५ मिनेट थपियो
-
२१ दिनको अवधिमा ११ वटा भूकम्पको धक्का
-
थप ५७ हिमालको आरोहण खुल्यो (सूचीसहित)
-
चीनमा भूकम्प अपडेट : कम्तीमा ५३ जनाको मृत्यु, ६२ जना घाइते
-
स्वास्थ्यमन्त्री पौडेललाई गेटामा बुझाइयो ज्ञापनपत्र
-
पाकिस्तान र दक्षिण अफ्रिकाबिचको तेस्रो टेस्टमा बनेका यी रोचक कीर्तिमान !