केन्द्रीय कमिटी बैठक
केन्द्रीय समितिमा प्रचण्डले भने–विशाल कमिटी चुनौती र अवसर दुवै हो
आइतबार, २१ पुस २०८१, १७ : ३३
_22Bk05bwlT.jpg)
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीको आकार ‘विशाल’ भएको टिप्पणी गरेका छन् । आइतबारदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै प्रचण्डले विशाल कमिटी पार्टीका लागि अवसर र चुनौती दुवै भएको बताएको एक प्रदेश अध्यक्षले जानकारी दिए ।
‘हाम्रो विशाल केन्द्रीय समिति आफैँमा चुनौती हो । र, आफैँमा एउटा अवसर पनि हो’, प्रचण्डको भनाइ उदृत गर्दै उनले भने। यस्तै उनले पार्टी इतिहासको चुनौतीपूर्ण बाटोबाट आएर सम्भावनायुक्त बाटोतर्फ अघि बढिरहेको बताए । उनले पार्टी बहुदलीय प्रतिस्पर्धामा अघि बढ्दै गर्दा क्रान्तिकारी चरित्रलाई पनि कायम राख्ने चुनौती भने भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते