‘मेरो महिनावारी हरियो’
शनिबार, २० पुस २०८१, १५ : ५४
_XgZJjnSwcH.jpg)
काठमाडौँ । महिनावारी र यसका विविध पक्षका बारेमा छलफल तथा प्रयोग हुने प्याडको उचित व्यवस्थापन र प्रयोगको बारेमा ‘मेरो महिनावारी हरियो’ कार्यक्रम ललितपुरमा आयोजना गरिएको छ । ईको साथी र पिरियडका कुरा र अनटोल्ड पिरियड स्टोरीले शुक्रवार उक्त कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा रजस्वलाको समयमा प्रयोग हुने प्याड स्थानीय तवरबाट कसरी बनाउन सकिन्छ र रजस्वला सम्बन्धी विभिन्न समस्या र यसका समाधानको बारेमा प्यानल डिस्कसन समेत भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ वर्षको पहिलो दिन जाजरकोटमा भूकम्प
-
सुनसरीमा गोली चलाउने व्यक्तिको पहिचान खुल्यो
-
बेमौसमी वर्षाले एक करोडभन्दा बढीको इँट्टा नष्ट
-
नयाँ वर्षमा आन्तरिक र बाह्र पर्यटकले भरियो सैलुङ (तस्बिरहरू)
-
एमाले महासचिवको अभिव्यक्ति विवादमा : कर्णालीका मान्छेले गणतन्त्रपछि मात्रै भात खान पाएका हुन् ?
-
‘मिडियाले निराशा बढाउने काम गर्न हुँदैन’