‘मेरो महिनावारी हरियो’
शनिबार, २० पुस २०८१, १५ : ५४
काठमाडौँ । महिनावारी र यसका विविध पक्षका बारेमा छलफल तथा प्रयोग हुने प्याडको उचित व्यवस्थापन र प्रयोगको बारेमा ‘मेरो महिनावारी हरियो’ कार्यक्रम ललितपुरमा आयोजना गरिएको छ । ईको साथी र पिरियडका कुरा र अनटोल्ड पिरियड स्टोरीले शुक्रवार उक्त कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा रजस्वलाको समयमा प्रयोग हुने प्याड स्थानीय तवरबाट कसरी बनाउन सकिन्छ र रजस्वला सम्बन्धी विभिन्न समस्या र यसका समाधानको बारेमा प्यानल डिस्कसन समेत भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाली प्रजनन र कृषक अधिकारका लागि कानुन बनाउने तयारी
-
माओवादी केन्द्रीय समिति बैठकमा ८० नेताले राखे धारणा
-
सार्वजनिक यातायातको भाडादर वृद्धि
-
नेपाल टेलिकमलाई सर्वोच्चको दुई बुँदे आदेश- व्यक्तिको सूचनामा पहुँच नदिनू
-
सरकारले खेलकुद विश्वविद्यालय यथाशीघ्र स्थापना गर्नुपर्छ : नेता महर
-
कांग्रेस (बीपी)का संस्थापक सभापति भट्टराईसहित १२ जना कांग्रेसमा प्रवेश