रास्वपाले तय गर्यो केन्द्रीय समिति बैठकका एजेण्डा
बिहीबार, १८ पुस २०८१, १७ : ४७

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठकका एजेण्डा तय गरेको छ ।
पार्टी कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार बैठकका विभिन्न एजेण्डा तय भएका हुन् ।
पार्टीको पुस २० र २१ गते काठमाडौँमा केन्द्रीय समितिको बैठक बस्दैछ । डीपी अर्याल कार्यवाहक सभापति बनेपश्चात पहिलो विस्तारित केन्द्रीय समिति बैठक बस्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि टरिगाउँ विमानस्थलमा हवाई सेवा सुरु
-
दुर्गेशले गाए ‘कर्मा’को गीत
-
पूर्वराजा ज्ञानेन्द्र शाहले उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री
-
‘अदालतमा रहेको विषयमा संसदमा प्रधानमन्त्रीले किन जवाफ दिनुभयो ?’
-
सलमानको ‘सिकंदर’ को बक्स अफिसमा सुस्त सुरुवात
-
विद्यालय शिक्षा विधेयकलाई छिटो टुंग्याऔंः मन्त्री भट्टराई