एमाले सचिवालय बैठक बिहीबार
बुधबार, १७ पुस २०८१, २१ : ५०

काठमाडौँ । केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । पार्टी कार्यालय मूख्यालय च्यासलमा बिहीबार साढे १२ बजे बस्नेगरी बैठक बोलाएको केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले जानकारी दिए ।
केन्द्रीय कमिटी बैठकका एजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको अधिकारीको भनाइ छ । एमालेले पुस २१ र २२ गते बस्नेगरी केन्द्रीय कमिटी बैठकको मिति तोकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सेनाले तेस्रो गोरखा–जितगढी एकीकरण पदयात्रा गर्दै
-
विश्वभरका गैरआवासीय नेपालीले एकताबद्ध एनआरएनए चाहेका छन्ः कुँवर
-
‘वसन्त’ नितान्त मेरो अनुभूति र ग्रामीण समाजको चित्रण हो : प्रकाश सपूत
-
पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्रको सेट परिवर्तन
-
दुर्गा प्रसाईंको राहदानी ‘ब्ल्याकलिस्ट’मा राखिँदै
-
१० बजे १० समाचार : ज्ञानेन्द्रलाई बालेनद्वारा जरिवाना, राजावादी धमाधम पक्राउ पर्दा कमाण्डर दुर्गा फरार